Kartik Nach - 2013
कात्तिक नाच ललितपुरका प्रसिद्ध मल्ल राजा श्री सिद्धिनरसिंह मल्लले ३६८ वर्ष अगाडी चलाएको परम्परागत सांस्कृतिक नाच हो । दिनै पिच्छे फरक फरक नाच देखाइनु नै यो नाचको बिशेषता हो । यो नाच श्री कृष्णको लीलामा आधिरित भएकोले यो नाचको मुख्य पात्र श्री कृष्ण हो । अर्काे यो नाचको मुख्य पात्र भनौ वा यो नाचको मुख्य नाच हो श्री नृसिंह अवतार नाच ।

Back to photogallery

Let us know your thoughts